काठमाडौं । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावास र फुकेतस्थित अवैतनिक नेपाली कन्सुलेटले गत पुस २१ गते संयुक्तरुपमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रम समन्वय गर्न फुकेतस्थित गैरआवासीय नेपाली सङ्घ र थाई नेपाली सङ्घले पनि सहयोग गरेका थिए । कार्यक्रममा करिब एकसय ट्र्रभल एजेन्ट अपरेटर, पत्रकार तथा नेपाली सङ्घका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा … Continue reading